सिटीको पोस्टमा लिभरपुलको ३ गोल

लन्डन । इङलिस प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुलले अग्रता बढाएको छ । गएराति भएको खेलमा लिभरपुलले साविक विजेता म्यानचेष्टर सिटीलाई ३-१ गोलले पराजित गरेको हो । लिभरपुलका लागि फाब्रिनो, मोहमद सालेह र साडियो मानेले एक-एक गोल गरे । सिटीका लागि बर्नान्डो सिल्भाले एक गोल फर्काए । जितसँगै शिर्ष स्थानको लिभरपुलले आठ अंकको अग्रता कायम गरेको … Continue reading सिटीको पोस्टमा लिभरपुलको ३ गोल